नियम ४५
हुलाक आदेशको भुक्तानी
एक पटक जोसुकैलाई दिइसकेपछि सोही हुलाक आदेशको विषयमा कसले अरू कुनै बढी दावा गर्न आएमा हुलाक अड्डाको कुनै जवाफ देही हुने छैन ।